माओवादी केन्द्रका युवा नेता अाचार्यले एमालेको पछि नलागी बिप्लपसंग वार्ता गर्न भनेपछि…

प्रकाशित मिति : : सोमवार, फाल्गुन २८, २०७४

oli and prachanda

फागुन २८, काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता रामदीप अाचार्यले सरकारले दुई तिहाईको मतकोपछि नलागेर नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीसँग वार्ता गर्नुपर्ने बताएका छन‍् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै सरकारले सदनमा मात्रै दुई तिहाई होइन विप्लव-वैद्यसँग सार्थक वार्ता गर्न अावश्यक भएको बताउँने नेता अार्चायले समाजवादको नेपाली मोडेलबारे संविधान संशोधन गर्न तयार हुने पर्ने बताएका छन् ।

अाचार्यले यस्ताे लेखेका छन्