दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्री घटनास्थलमा, घाइतेको उपचार सरकारले गर्ने

प्रकाशित मिति : : सोमवार, फाल्गुन २८, २०७४

oli

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरे । घाइतेहरुको उपचार सरकारले गर्ने बताएका छ छन् ।

उनले घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी दिए ।

घटनापछि आफूले बंगलादेशका प्रधानमन्त्रीसँग कुरा गर्ने प्रयास गरेको तर, सम्भव नभएको उनले सुनाए ।