बंगलादेशबाट अंग्रेजीमा बिमान दुर्घटनाको कारणहरु सोधिरहदा यताबाट ऋषि धमलाले हिन्दिमा उत्तर दिए पछि …

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २९, २०७४

नेपालको बरिष्ठ पत्रकार ऋषि धमला, बंगलादेशबाट अंग्रेजीमा बिमान दुर्घटनाको कारणहरु सोधिरहेका छन्, यताबाट ऋषि धमला ज्यूले हिन्दिमा उत्तर दिइरहेका छन् ।