डा. रिजवानले दुर्घटनामा आफ्नी श्रीमतीलाई गुमाए भने रिजवानको ओम अस्पतालमा उपचार हुदै

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २९, २०७४

TIA Accident

काठमाडौँ,फागुन २९ । ६ महिनाअघि मात्र विवाह गरेका बंगलादेशी डाक्टर दम्पति सोमबार भएको बंगलाको विमान दुर्घटना परेका छन् । डा. रिजवानले दुर्घटनामा आफ्नी श्रीमतीलाई गुमाएका छन् ।

एक साताको छुट्टी लिएर काठमाडौँ घुम्न आएका डा. रिजवानको जोडी करिब ४० प्रतिशत भाग आगोमा जलेको छ  । एमडी डाक्टर रिजवान उल हकको अहिले काठमाडौँको ओम अस्पतालमा उपचार भइरहेको छ ।