किन पुगे सातै प्रदेशका मुख्यमन्त्री संसद् भवनमा, यस्तो छ कारण

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २९, २०७४

constitution assembly/अखबार दैनिक

काठमाडौँ, २९ फागुन । मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्यहरु आज संघीय संसद् भवन परिसर बानेश्वरमा भेला भएका छन् । संघीय गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदाताका रुपमा भाग लिन उनीहरु काठमाडौँ आइपुगेका हुन् ।