दीर्घ साधना’ सम्मानबाट कलाकार नीर विक्रम शाह सम्मानित

प्रकाशित मिति : : शुक्रबार, चैत्र १६, २०७४

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल चलचित्र कलाकार संघको आयोजनामा काठमाडौँमा शुक्रबार आयोजित दोस्रो ‘फान अवार्ड २०७३’मा कलाकार नीर विक्रम शाह ‘दीर्घ साधना’ सम्मानबाट सम्मानित गर्नुहुँदै । तस्वीर : नवीन पौडेल