२ हप्ता लगातार यौनसम्पर्क गरे २ किलो तौल घट्ने तथ्य बाहिरियो

प्रकाशित मिति : : शनिबार, बैशाख १, २०७५

sex-

मानिसले आफ्नो तौल घटाउन खानापानमा नियन्त्रण गर्नेदेखि लिएर कठिन कसरत गर्न समेत पछि पर्देनन् । तर भारतमा एक यस्तो घटना सार्वजनिक भएको छ जहाँ  १५ दिनसम्मको दैनिक ३० मिनेट यौनसम्पर्कले एक युवतीको २ किलो तौल घटेको छ ।

ती युवतीले शुरु शुरुमा त आफुहरुलाई आफ्नै क्रियाकलाप पागलपना जस्तै लागेपनि ७ दिनपछि अनुहारमा चमक आएको तथा मानसिक रुपमा पनि स्फूतीः बढेको बताएकी छिन् । कहिँलेकाही हामी दैनिक गरिने क्रियाकलापमा पनि त्यति ध्यान दिइरहका हुदैनौं जुन चिजले हाम्रो ठूलो समस्या पनि हल गरिदिन सक्छ । यस्तै भएको छ भारतीय युवती रस्मि कपुरलाई । उनले आफ्नो भद्दा शरीर घटाउनका लागि अनेक अनेक उपाय अपनाइसकेकी थिइन् । तर अन्त्यमा केही गर्दा पनि नघटेको उनको तौल सेक्सले घटाइदिएको छ । आउनुहोस् जानौं रश्मि कपूरको कहानी….

 

 

 

यौनसम्पर्कबाटै घटाएँ २ किलो तौल

२ हप्तासम्म लगातार हरेक दिन हामीले पसिना आउने गरी सेक्स गर्यौं जसले मेरो २ किलो तौल घट्न पुग्यो । मैंलै यो बीचमा मेरो शरीरको पेल्विक एरिया झन मजबुत भएको र शरीरमा हयाप्पी हर्मोनको वृद्धि भएको भारी मात्रामा महसुस गरे । मैले कहिले पनि सोचेकी थिइन की सेक्सको माध्यमबाट आफ्नो तौल घटाउँछु होला भनेर । तर जब यसको लगातार प्रयोग गरे वास्तवमै मेरो तौल घट्यो अहिले म निकै सुखी र खुशी छु । हाम्रो डाक्टर र एजेन्सीको सहयोगमा