वर्षको सुरावतीसंगै शेयर बजार ४.७३ अंकले गिरावट

प्रकाशित मिति : : आइतवार, बैशाख २, २०७५

Stock Crash

काठमाडौं, वैशाख २ । अघिल्लो वर्षको अन्त्यमा सकरात्मक देखिएको शेयर बजार नयाँ वर्षको शुरूवातमा निकै नै नाजुक देखिएको छ ।
सामान्य अंकले वृद्धि हुँदै आइतबार वर्ष २०७५ सालको पहिलो कारोबार नाजुक देखिए पनि करिब आधा घण्टाको कारोबारसम्म भने नेप्से परिसूचकमा सुखद संकेत देखिएको छैन । साढे ११ बजेसम्मको कारोबारमा नेप्से परिसूचकमा ४.७३ अंकको गिरावट भएकोे छ । यस अवधिमा २ करोड १२ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ ।