यस्ता छन् गर्मि मौसममा गरीने मेकअप

प्रकाशित मिति : : आइतवार, बैशाख २, २०७५

beauty

अहिलेको २१औ शताब्दीमा कतिपय महिलाहरु बिना मेकअप  हिड्ने गर्दैनन् र मेकअप बिना हिड्दा अरुको भनाइ सुन्नु पर्ने समस्याबाट  महिलाहरु सधै सचेत भएको पाइन्छ । मानिसहरु गर्मी  पसिना धेरै आउने भएकाले बढी सौन्दर्य सामग्री प्रयोग गर्नु हुँदैन । शृंगार हल्का मात्र गर्नुपर्छ ।

    गर्मीमा फाउन्डेसनभन्दा पनि घामबाट जोगिने सनस्किन प्रयोग गर्नुपर्छ ।

    छालाको प्रकृतिअनुसार सनस्किन तथा मोस्चराइजर प्रयोग गर्नुपर्छ ।

    गर्मीमा पसिना धेरै आउने भएकाले हल्का आइस्याडो लगाउनुपर्छ ।