गुट र उपगुटको अन्तय गरौ, शेरबहादु देउवालाई हाम्रो साथ छ – शशांक कोइराला (भिडियो सहित)

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गुट, उपगुटकै कारण कांग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको बताएका छन् ।  अब गुट र उपगुटको अन्त्य गरेर शेरबहादुर देउवालाइ हामीले साथ दिनुपर्छ उनले भने ।

बिगतमा गुट र उपगुटका कारण पार्टी धरासाही भएको भन्दै कोइरालाले अब गुटलाइ निषेध गरि सबै मिलेर अगाडि बढ्नु आग्रह गरेका छन् । कसैले गुटको कुरा ग¥यो भने सबैलाइ चुप लाग्नु भन्न आग्रह समेत गरेका छन् । यदि कसैलाई गुट र उपगुटका कुरा गर्न नै नदिए आफै गुट र उपगुटको अन्त्य हुन्छ उनले भने ।

उनले गरेको कुराकानी बिस्तृतमा तल हेर्नुहोस :

  • भिडीयो रिपोर्टस नेपाल बाट