सोमबार ओरालो लागेको शेयर बजार आश्चर्यजनक तरिकाले केहि बेरमै उकालो लागेपछि…

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

share market

काठमाडौं, वैशाख ३ । सोमबार शेयर बजार कारोबार शुरु भएको केहि समयमा ओरालो लागेको थियो भने केहीबेरमा नेप्से लगातार उकालो लागिरहेको छ ।

नेप्से परिसुचक करिब १३ सयको हाराहारीमा पुगिसकेको छ । सोमबार बिहान १२८० दशमलव १६ अंकबाट शुरु भएको नेप्से १२ बजेर १५ मिनेट जादा १५ दशमलव ५४ अंकले बढेर १२९५ दशलमलव ६९ अंकमा पुगेको छ ।