घुम्टेमा गुराँस (फिचर)

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा फूलेको गुराँस । तीन हजार १२० मिटर उचाइमा अवस्थित घुम्टे पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । तस्विर – रामबहादुर थापा

बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टे चढ्दै आन्तरिक पर्यटक ।