मगन्ते निषेधित क्षेत्रमा कसरी मगन्ते

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

पशुपतीनाथ क्षेत्र

काठमाडौं । पशुपतिनाथ मन्दिरमा मगन्ते निषेधित क्षेत्र घोषणा गरेको  भएपनि अझै सम्म कार्यान्वयन भएको छैन ।
सरकारले पशुपतिलाई मगन्ते निषेधित क्षेत्र घोषणा गरेता पनि अझै त्यहा मगन्ते आउन छाडेका छैनन् ।
मंगलबार पशुपतिमा पुग्दा आँखामा कालो चश्मा लगाएर बसेका मगन्ते ।