गर्मि महिनामा अनुहारको हेरचाह कसरी गर्नै ?

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

girl

सुन्दर र आर्कषक अनुहार सबैको चाहाना हुन्छ । सुन्दर बनाउने भन्दैमा अनुहारमा बजारमा पाईने जुन सुकै सरसमागी्रहरु प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ । यसका अलावा हामिले चिकित्सकको सल्लाह अनुरुप कस्मेटिकका सामानहरु प्रयोग गरिरहेको छौ भने समय समयमा चिकित्सकको सल्लाह लिई राख्नु पर्नै हुन्छ ।
विषेश तय गर्मि मैसममा अनुहारमा विभिन्न किसिमका समस्याहरु देखिन्छन् जसले गर्दा हामा्रै दिनचर्या अनुहारको पिर र चियोर्चचो गरेरै वितिरहेको हुन्छ ।

– विहान उठिसकेपछि र बेलुका बाहिरबाट घर पुगिसकेपछि मज्जाले मुुख धुनु पर्दछ ।
– आवश्यक र आफ्को छालाको प्रकृति अनुसार मोइस्चराइजरले अनुहार मसाज गर्नु पर्दछ ।
– हप्ताको दुई पटक सम्म निमको फेश प्याकले लगाएर १५ मिनेट सम्म सुकाई मज्ज्ले मुख धोए अनुहार फ्रुस देखिन्छ ।
– आफ्नो छालाको प्रकृति हेरेर मेकअप गर्नु अघि फेश टोनर लगाउदा अनुहारमा केही किसिमको डिफेक्ट हुदैन ।