एकताका लागि अझै छलफल बाकी रहेको अाेली-प्रचण्डको खुलासा

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

pracha-oli

काठमाडौँ, ४ वैशाख । अाज बसेकाे  प्रधानमन्त्री निवास बालुवाटारमा  बसेकाे नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।