आश्माको ‘डामे तु कोसिता’ मा बबाल डान्स, ३ हप्तामै एक करोड भ्यूज (भिडियो सहित)

प्रकाशित मिति : : सोमवार, बैशाख १७, २०७५

ashma babal dance - akhabardainik

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ कि डान्सर आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ च्यालेन्ज भिडियो विश्वभरका दर्शकले मन पराएका छन् । यूट्यूवमा अपलोड भएको २० दिनभित्रै यो भिडियोले एक करोडभन्दा बढि भ्यूज पाइसकेको छ ।

हेरुम आश्मा को यो भिडियो