बेलायती गृहमन्त्री एम्बर रुडद्वारा राजीनामा

प्रकाशित मिति : : सोमवार, बैशाख १७, २०७५

amber-rudd

एजेन्सी । गृहमन्त्री एम्बर रुडद्धरा असावधान वा लापरवाही तरिकाले अवैध उत्प्रवासीहरुलाई हटाईएको भन्दै राजिनामा दिन लगाइएको छ ।
वीन्ड्रसको अपवादका कारण रुड निकै समलोचित हनु परेको भन्दै उनलाई गृहको कार्यबाट हटाउनु पर्नै उद्देश्यप्रति सोधपुछ गरिएको थियो ।
रुडका हकवाला थ्रसा मे केहि घण्टापछि सो कुराको घोषणा गर्दै छिन् र रुडको राजिनामाप्रति निकै दुख व्यक्त समेत गरिन् ।

छाया गृह सचिव डियानि अवोट भन्छन्, रुडले सहि काम गरेकी छिन् । अझै उनी थप्छन्, सोहि विष्यमा प्रधानमन्त्रिको स्प्रस्टिकरण जरुरी छ र रुडले अवैध कार्य गरेको हो भने प्रमाण जुटाउनु पर्नैछ ।

आईतवार, द गारडेन नामक पत्रिकामा पूरै पत्र लेखि केहि वर्षसम्म १० प्रतिशत अवैध उत्प्रवासीलाई निकाला गनुपर्ने कुरा उल्लेख गरिएको बताइएको छ ।
रुडले एउटा सार्वजनिक पत्र लेखी, फोन गरेर राजिनामा दिने निर्णय गरेकी हुन् । उनको राजिनामा पत्रमा उनी सच्चाइप्रति बिलकुल अन्जान भएको कुरा पनि खुलाएकी छिन् ।

उता प्रतिकृयाका वावजुत श्रीमती मेले, रुडप्रति पूरा विश्वास गरेको र आफनो प्रमाण सहि तरिकाले जुटाएको भन्दै कुनै किसिमको लापरवाही नगरेको बताउछिन् । ६ महिना यता रुड क्याबिनेटको चौथौं व्यक्ति हुन् जसलाई जबरजस्ती राजिनाका दिन लागाइएको हो । उनी वाहेक सर माईकल फ्यालोन, प्रिति पटेल, ड्यामीयन ग्रिन, जेम्स बो्रकेन्सायरले पनि स्वास्य सम्बन्धि समस्या देखाएर रानिनामा दिएका थिए ।