भोलिदेखि नेको इन्स्योरेन्सको हकप्रद लिलामिमा खुला हुने

प्रकाशित मिति : : मङ्लबार, बैशाख १८, २०७५

Right-share

काठमाडौं, वैशाख १८ । नेको इन्स्योरेन्सको हकप्रद लिलामिमा भोलिदेखि खुला हुने भएको छ । कम्पनीको अवितरित ९९ हजार ९ सय ४९ दशमलव ११ कित्ता शकप्रद शेयर लिलामीका लागि भोली अर्थात बुधबारदेखि बोलपत्र पेश गर्न सकिने छ ।

कम्पनीले संस्थापक तर्फको ४ हजार ६३ दशमलव ८७ कित्ता र सर्वसाधारण तर्फको ९५ हजार ८ सय ८५ दशमलव २४ कित्ता हकप्रद शेयर नविकेपछि लिलामिमा निकाल्न लागेको हो ।