“मजदुर दिवस”का दिन मजदुर नै बेखबर

प्रकाशित मिति : : मङ्लबार, बैशाख १८, २०७५

majdur diwas - akhabardainik

अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन मध्यपुर थिमि–१, लोकन्थलीमा घर ढलान गर्दै मजदुरहरु । मजदुरको हकहितका लागि स्थापना भएका श्रमिक संघ संगठनहरुले अभै उचित कदम चाल्न नसक्दा नेपालका मजदुरहरु यस्ता दिवसबारे बेखबर छन् । तस्वीर : लक्ष्मी गारु, भक्तपुर