साहारा विकास बैंक लिमिटेडको हकप्रद शेयर आउदै

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

sahara-bikas-bank-

काठमाडौं, वैशाख १९ । साहारा विकास बैंक लिमिटेड (Sahara Bikas Bank Ltd.) ले १ बराबर २ः५ को अनुपातमा अर्थात २५० प्रतिशत हकप्रद शेयर प्रति कित्ता १ सय कित्ता शेयर बराबर १८ लाख २४ हजार ८ सय ७० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीको शेयर निष्कासन प्रयोजनका लागि २०७५ वैशाख ९ गते सम्मका शेयरधनीहरुलाई दिने भएको छ ।