अचम्म तरिकाले घट्यो सुनको मूल्य, आज यति रुपयाँमा कारोवार हुदै

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

beautiful-gold-

काठमाडौँ । साताकाे चाैथाे दिन बुधबार सुनकाे मुल्य ५८ हजार पाँच सय रूपैयाँ कायम भएकाे छ । मंगलबारको अनुपातमा आज ४ सयले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मुल्य ५८ हजार २ सय रुपैयाँ कायम रहेको छ ।