आज साताको पाँचौ दिन बिहिबार पनि घट्यो सुनको भाउ, यतिमा कारोवार हुदै

प्रकाशित मिति : : बिहिबार, बैशाख २०, २०७५

beautiful-gold-

साताको पाँचौ दिन आज सुनको मूल्य घटेको छ । बुधवार प्रति तोला ५८ हजार ५ सय मूल्यमा कारोवार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ५८ हजार ३ सय मूल्यमा कारोवार भइरहेको छ ।
त्यस्तै चाँदिकने मूल्य स्थिर रहेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोवार भइरहेको छ ।