सेक्सी देखिन स्तन सर्जरी गर्ने यी हुन् पाँच नायिकाहरु

प्रकाशित मिति : : बिहिबार, बैशाख २०, २०७५

actress/akhabardainik

आफू सुन्दर साथै कामुक देखिनको लागि नायिकाहरुले विभिन्न तरिका अपनाउने गर्छन् । आफ्नो फेसमा प्लास्टिक सर्जरी गर्नै देखि लिएर स्तन सर्जरी सम्म गर्ने नायिकाहरु बलिउडमा पनि आफ्नो स्तन सर्जरी गरेर ठूलो बनाउने चलन रहेको छभ । आफ्नो फरक लुक्स साथै आफूमा सुन्दरता थपियोस् भनेर नायिकाहरु स्तन सर्जरी गर्नै गरेका छन् । जसमध्ये पर्छन् :
विपासा वसु
शिल्पा सेटी
कंगना रनावत
सुस्मिता शेन
आयशा टाकिया