३ हाइड्रो पावर कम्पनीहरुको आइपीओ आउदै

प्रकाशित मिति : : शनिबार, बैशाख २२, २०७५

ipo/akhabardainik

काठमाडौं, वैशाख २२ । ३ हाइड्रो पावर कम्पनीहरुको आइपीओ आउने भएको छ । ३ कम्पनी मध्ये दुईको आयोजना प्रभावित स्थानीयहरुका लागि र एकको सर्वसाधारणका लागि आईपीओ आउने भएको हो ।

आईपीओ निश्काशनका लागि तिनै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । ३ मध्ये रैरङ हाइड्रोपावर, जोशी हाइड्रोपावर, तर यि दुई कम्पनीले भने स्थानीयका लागि मात्रै आईपीओ जारी गर्न लागेका हुन् । दुबै कम्पनीलाई धितोपत्र बोर्डले चैत्र २८ गते आईपीओ निस्काशनका लागि स्वीकृति प्रदान गरेको थियो ।