आफ्नी श्रीमतीलाई सम्झेर मदनकृष्ण श्रेष्ठले लेखे भाबुक कविता

प्रकाशित मिति : : आइतवार, बैशाख २३, २०७५

आइतबार बिहान मदनकृष्णले सामाजिक सञ्जाल फेसबुकमा एउटा कविता पोस्ट गरेका छन् । जसमा आफूलाई अहिलेसम्म माया गर्ने सबैलाई उनले सम्झेका छन् । उनको कवितामा मायाको परिभाषा गरिएको छ ।बहुमुखी प्रतिभाका धनी मदनकृष्ण कुशल गायक हुन् । गीत पनि आफैं रचना गर्छन् ।

प्रियसीको चोखो माया, साथीभाइको न्यानो माया
मेरो देशबाट पनि पाएँ धेरै धेरै माया १
सबै माया जोड्दा एउटा सुन्दर पहाड भो
लिन सजिलै भो माया, तिर्नै गाह्रो भो ११