गर्मी मौसममा यस्ता फेस प्याक लगाए अनुहारमा निखार आउने

प्रकाशित मिति : : बिहिबार, बैशाख २७, २०७५

face pack/akhabardainik

गर्मी मौसममा छालालाई अतिरिक्त हेरचाहको आवश्यकता पर्दछ  ।  गर्मीमा छालालाई हेल्दी डोज दिन निम्न फेस प्याक प्रयोग गर्न सकिन्छ ।

काँक्राको फेस प्याक 

म्याङ्गो फेस प्याक

दही फेस प्याक

चन्दन फेस प्याक 

वाटरमेलन फेस प्याक 

 

कागती फेस प्याक