बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज कार दुर्घटनामा

प्रकाशित मिति : : आइतवार, बैशाख ३०, २०७५

Jacqueline

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज कार दुर्घटनामा परेकी छिन् । शुक्रवार राती सलमान खानको घरवाट फर्किने क्रममा उनको कार दुर्घटना भएको हो ।
शुक्रवार राती सलमानको घरमा पार्टी सकेपछिको फर्किएकी फर्नान्डिजको कार अटोरिसक्सासँग ठोक्किएको थियो ।