धमला-धमला ऋषि धमला, चर्का कुरा नगर है बोली सुधार (भिडियोसहित)

प्रकाशित मिति : : आइतवार, बैशाख ३०, २०७५

rishi dhamala- akhabardainik

काठमाडौ । चर्चीत पत्रकार ऋषि धमलाको बजारमा गीत सार्बजनीक भएको छ । धमला धमला ऋषि धमला
चर्का कुरा नगर है बोली सुधार भन्ने गीत बजारमा आएको छ ।

जुन गीतमा धमला आफै नाचेको देख्न सकिन्छ । आफ्नो गीत आउदा धमलालाई पनि नीकै खुशी देख्न सकिन्छ । उक्त गीतमा धमलाको हर बानी ब्यवहारलाई समावेश गरेर सो गीत तयार पारीएको छ ।

हेरूम धमलाको भिडियो