नियमित ओरालो लाग्दै आएको शेयर बजार आज पनि १०.२८ अंकले घट्यो

प्रकाशित मिति : : सोमवार, बैशाख ३१, २०७५

Share Market

काठमाडौँ । नियमित ओरालो लाग्दै आएको शेयर बजार आज पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुशार नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो । वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ ।