प्राइम लाइफ इन्स्योरेन्सको हकप्रद शेयर लिलामी हुदै

प्रकाशित मिति : : मङ्लबार, जेष्ठ १, २०७५

काठमाडौं, जेठ १ । प्राइम लाइफ इन्स्योरेन्सको हकप्रद शेयर लिलामी हुने भएको छ । कम्पनीले गत चैत २७ गते हकप्रद शेयरका लागि आवेदन आवहान गरेको थियो ।

उक्त कम्पनीको शेयर आवेदनको समयमा हकप्रद भर्न नआएका शेयरधनीको शेयर दुइ लाख ७९ हजार ७८ कित्ता शेयर लिलाम गर्न लागेको कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।