पति पत्नि मस्ती गर्दे गर्दा अचानक २ वटा चितुवा आएपछी… ! (भिडियो सहित)

प्रकाशित मिति : : मङ्लबार, जेष्ठ १, २०७५

सोसल मीडियामा अहीले एउटा भिडियो निकै भाइरल बनेको छ । जसमा बसिरहेको एक परिवारको बिचमा चितुवा आइपुग्छ । र चीतुवालाई देखेर त्यो परीवार भाग्न थाल्छन् । चीतुवाले त्यो परिवारलाई पच्छ्याउन थाल्छ । उक्त भिडियो देखेको अनुसार एक परिवार बगैचामा मस्ती गर्न गएको बेला अचानक त्यहा चीतुवा आएर एक छिन त माहोल नै डरलाग्दो बनेको हुन्छ । र उनीहरु हतार हतार भाग्न थाल्छन् र धन्न गाडीमा गएर बस्न पाउछन् ।