डेयरडेविल्सले हारेपनी यी खेलाडीले जीते दील्लीको दिल, सन्दीपको चर्चा यस्तो

प्रकाशित मिति : : बुधबार, जेष्ठ २, २०७५

dellhi deviyars-akhabardainik

काठमाडौँ,जेष्ठ २  । आईपीएल २०१८ को सीजनमा आफ्नो टीमबाट र पुराना क्रिकेट खेलाडीलाई हटाएर आफुलाई एकदमै बलियो बनाएका छन् । जसमा चेन्नई ले महेन्द्र सिंघ धोनीलाई,मुम्बइले रेहीत शर्मालाई,बैंगलोरले विराट कोहलीलाई आफ्नो टीममा राखे । जसमा दील्लीको शुरुमा राम्रो गरेन ५ वटा म्याच मध्ये जम्मा एउटा म्याच मात्र जित्न सक्यो । आफ्नो घरेलु मैदानममा भएको पहिलो म्याचमा नै किंस – xi पंजावसँग हारको सामना गर्नुपर्याे । त्यसपछी दील्ली डेयरडेविल्सका कप्तान गौतम गंभीरले कप्तान बाट राजीनामा दिए ।
अहिले कप्तानको जिम्मेवार युवा युवा खेलाडी श्रेयर अथ्यरले लीएका छन् ।
उनले कप्तानको जिम्मेवार पाएलगत्तै जस्तो प्रर्दशन गरे त्यसले एउटा भिन्ने आशा जगाए । त्यसपछी दील्लीले एकदमै राम्रो प्रर्दशन ग¥र्याे । अहीले दील्लीको हालत यस्तो भयो कि १२ म्याच मध्य ३ ओटा म्याच मात्र उसले आफ्नो हातमा लियो ।
दील्लीको पछील्लो समय केही खेलाडीले यस्ता प्रदशर्न गरे जसका कारण सिनियर्स खेलाडी पनि हैरान भए । जसमा ऋषभ पंत,आवेश खान,पृथ्वी शाँ,संन्दीप लामिछाने,अभिषेक शर्मा, परेका छन् । यी क्रिकेट खेलाडीको चर्चा यतिबेला भारतीय मिडिया मा एकदमै बढेको छ ।

 

सन्दीपको चर्चा 

एक १७ वर्षीय सन्दीप लामिछाने दमदार खेलाडी हुन् । जसले पहिलो पटक आइपीएलमा खेल्ने मौका पाएका छन्  । जसलाई शेन वाँर्नले पनि गेंदबाज खेलाडी भनेका थिए । उनी आइपीएल खेल्ने पहिलो नेपाली हुन् । उनले ४ ओभरमा जम्मा २५ रन खर्च गर्दे एक विकेट लिएका थिए ।
सन्दीपले पहिलो पटक सुर्खियौं मा २०१६ अंडर -१९ वल्र्डकपमा आएका थिए । जब आयरलैंडको बिरूद्ध आफ्नो दोस्रो म्याचमै हैट्रिक हासील गरेका थिए । त्यस म्याचमा सन्दीपले ५ विकेट लिएका थिए । र बंग्लादेशमा भएको अन्डर १९ मा वल्र्डकपको ६ म्याचमा १४ विकेट हासील गरेका थिए । यतीमात्र नभएर सन्दीपले ६ म्याचमा १७ विकेट लिदै २०१८ मा आइसीसी वल्र्ड क्रिकेट लीग डिवीजन २ मा म्यान अफ द टुर्नामेंट बाट पनि सम्मान पाएका थिए । सन्दीपको प्रतिभा र उमेर हेर्दा उनको भविष्य एकदमै राम्रो देखिन्छ ।