यस्ता छन् चनामा लुकेका फाइदाहरु

प्रकाशित मिति : : बुधबार, जेष्ठ २, २०७५

gram/akhabardainik

एजेन्सी । चनामा म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । चना कार्बोहाइड्रेट, फाइबर, क्लाल्सियम, आइरन र भिटामिनको राम्रो स्रोत हो । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।

अझ भुटेको चनालाई दैनिक खाँदा तौल कम हुन्छ र मोटोपना घटाउँछ । यसले शरिरको अतिरिक्त बोसो घटाउन सहयोग गर्दछ । भुटेको चनाले रगतमा ग्लूकोजको मात्रालाई नियन्त्रित गर्दछ जसले मधुमेहको खतरालाई कम गर्दछ ।