सलमान खान अभिनित मूभी ‘रेस ३’को ट्रेलर सार्वजनिक (भिडीयो सहित)

प्रकाशित मिति : : बुधबार, जेष्ठ २, २०७५

race 3/akhabardainik

बलिउडका चर्चित अभिनेता सलमान खानको नयाँ मूभी रेस ३ सार्वजनीक भएको छ ।
उक्त मूभीमा रेमो डिसुजाको निर्देशन रहेको छ भने ‘रेस ३’ जुन १५ असार १ गते रिलिज हुदैँछ । फिल्ममा सलमान खानसँगै अनिल कपूर, बबी देवल, ज्याक्लिन फर्ना्न्डिज, डेजी शाह, सकिब सलिम अभिनय रहेको छ ।