दील्ली डेयर डेभिल्सको ग्रुप फोटो, जहा “नेपाली शेन वार्न” सन्दीप पनि अटाए

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३, २०७५

काठमाडौ । दील्ली डेयर डेभिल्सले ग्रुपको नयाँ तस्बिर सार्वजनिक गरेको छ । डेयर डेभिल्सले क्रिकेट अभ्यासको समयमा खिचेको तस्बिर सार्वजनिक गरेको हो ।  जुन तस्बिर मा  “नेपाली शेन वार्न” भनेर चिनिने सन्दीप लामीछाने पनि अटाएका छन्  । लामीछानेको तस्बीर सँगै अन्य सबै खेलाडीको तस्बिर डेयर डेभिल्सको पेजमा उक्त तस्बिर सार्वजनिक गरेको हो ।

जसमा सन्दीपले बलीङ गरेको तस्बिर पनि देख्न सकिन्छ ।

आइपीएलमा बाट बाहिरी सकेको दील्लीले अब बाकी दुई खेलमा आफ्नो राम्रो प्रर्दशन देखाउन मात्र बाकी छ । दील्लीले भोली चेन्नई सुपरकिंस सँग म्याच खेल्ने छ । साथै अब आइपीएलको अन्तीम म्याच दील्लीको मुम्बई सँग छ । मुम्बई सँग भने दील्लीले आइतबार खेल्नेछ ।