११८ अर्ब २७ करोडको नयाँ शेयर नेपाल स्टक एक्स्चेञ्चमा सूचिकृत

प्रकाशित मिति : : शुक्रबार, जेष्ठ ४, २०७५

काठमाडौं, जेठ ३ । चालु आर्थिक वर्षको नौं महिनासम्ममा ११८ अर्ब २७ करोडको नयाँ शेयर नेपाल स्टक एक्स्चेञ्चमा सूचिकृत भएको छ ।

३० अर्ब २१ करोड रुपैइाँ बराबरको साधारण शेयर सूचिकृत भएको छ भने २७ अर्ब २४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर २३ अर्ब ७३ करोड रुपैयाँ बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नौं महिनाको तथ्यांकमा उल्लेख छ ।