सोनमले आफै डिजाइन गरेकी आफ्नो मंगलसुत्र गलामा नलगाई हातमा किन बानिन् ? यस्तो छ रहस्य

प्रकाशित मिति : : शुक्रबार, जेष्ठ ४, २०७५

sonam kapoor/akhabardainik

एजेन्सी  । बॉलीवुड अभिनेत्री सोनम कपूर र आनंद आहूजाको  बिबाह भएको 10 दिन बीतिसकेको छ, तर मीडियामा उनिसंग  जोडिएको किस्सा अझै चली राखेको छ । हालै  सोनमको  एउटा  फोटो सोशल मीडियामा  खूब वायरल भइरहेको छ । जसमा सोनमले आफ्नो  मंगलसूत्र गलामा नलगाइ  हातमा बधेकी छिन् । सोनमले  आफ्नो यो फोटो आफै  इंस्टा स्टोरीमा शेयर गरिकी हुन्की । हाथमा  ज्वैलरी संगसंगै मङ्गलसुत्र पनि  देखिन पाईन्छ । यसको खास कुरा के हो भन्दा  सोनमले आफ्नो  मंगलसूत्र आफै  डिजाइन गरेकी हुन्  ।  डिजाइनमात्र नभएर  उनका पति  आनंद आहूजासंग यसको खास कनेक्शन पनि छ ।

यो  मंगलसूत्रको  खास कुरा के हो भने यसमा  आनंद र सोनम दुवैको  राशिको  साइन बनाईएको छ । सोनमको   मिथुन राशि हो भाने आनंदको  सिंह, र  त्यसैले  सोनमको  के मंगलसूत्रमा यो दुवै  राशिको साइन बनाईएको हो । र बीचमा  छ  सोलिटेर। सोनमले आफै  डिजाइन गरेकी मंगलसूत्र सोशल मीडियामा निकै  वायरल भइरहेको छ । आफ्नो  खास मंगलसूत्रको सोनम  आफुबाट टाढा राख्न नचाएको बताउछन्खु । त्यसैले उनले आफ्नो मङ्गलसुत्र गलामा नलगाई  हातमा बानेकी हुन् ।