काफल बेचेर कापी कलम किन्ने इच्छा !

प्रकाशित मिति : : शुक्रबार, जेष्ठ ४, २०७५

भिमदत्त राजमार्गको सडक किनारामा काफल बिक्री गर्दै बालबालिका । काफल बेचेर कापी कलम किन्ने उनिहरु बताउँछन् ।