नेपालले सामसङको J2 2018 बजारमा प्रस्तुत गर्यो

प्रकाशित मिति : : बुधबार, जेष्ठ ९, २०७५

j2/akhabardainik

काठमाडौँ । नेपालमा वेस्ट सेलिङ्गमोबाइलको रुपमा स्थापितभएको सामसङ मोबाइलको व्सिरिज अन्तर्गत हालै J2 2018 मोबाइल नेपाली बजारमा प्रस्तुत गरेको छ ।

ग्लालेक्सी J2 2018,मोबाइल 18 may,2018 देखि नेपाली बजरामा उपलब्ध हुँदै आएको छ । यस सेटको मूल्य ने.रु १४५९० रहेको छ । मोबाइल गोल्ड तथाब्ल्याक गरी दुई रगमाउपलब्ध छ । यो सेट क्वालकोम स्नैपडै«गनप्रोसेर, २ जिबि ¥यामतथा १६ जिबी इन्टरनल मेमोरिका साथउपलब्ध रहेको छ । स्मार्ट फोनमाहुनु पर्ने डिभाइस मेन्टिनेन्स फिचर यस सेटमा रहेको छ । यो फिचरले गर्दा यसको कार्य क्षमताअझ बढी विशिष्ट हुनपुगेको छ । यसबाट ग्यालेक्सी J2 2018 सेटमा मेमोरी सेविङ्गफिचर रहेको छ यसबाट सोसल मिडिया एप्लिकेशनका सामग्रहीहरुलाई सीधै मेमोरी कार्डमा राख्न सकिने छ ।

सामसङ नेपालका प्रमुख श्री प्रणय रत्न स्थापितले “ यो सेटले सामसङको प्रतिबद्धतालाई पुष्टि गरेको छ । सोसल मिडियाको ज्यादाप्रयोग गर्नुहुने प्रयोगकर्ताहरुका लागि मुभ टु मेमोरी कार्ड जस्तो बहुपयोगी फिचरले इन्टरनल मेमोरीलाई प्रगोग नगरी चलाउन सकिने सुविधा प्रदान गर्दछ । यसरी इन्टरनल मेमोरीलाई प्रिंm राख्न सकिने हुँदा मोबाइलको कार्यक्षमता सदैव कायम हुन्छ ।” उनले बताएका हुन् ।

ग्यालेक्सी J2 2018 मा ५.० इन्चको सुपर अमोल्ड डिस्प्ले, २६०० mब्ज व्याट्री रहेको छ । यसमा भएका विशेषताहरुले गर्दा प्रयोगकर्ताहरुलाई शानदार अनुभ पप्रदान गर्नेछ । एलइडि प्ल्यासको साथ ८ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा J2 2018 मोबाइलमा रहेको छ । यसले कम उज्यालोको अवस्थामा पनि उत्कृष्ट एवं सफा फोटो खिच्न सक्दछ ।