नयाँ शक्ति पार्टी स्थापना दिवसको अवसरमा आयोजित समारोह तथा राष्ट्रिय युवा अभियानको राष्ट्रिय भेला उद्घाटन कार्यक्रम (भिडीयो सहित)

प्रकाशित मिति : : बुधबार, जेष्ठ ३०, २०७५

naya shakti/अखबार दैनिक

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको तेस्रो स्थापना दिवसको उद्घाटन सम्पन्न भएको छ । २०७३ जेठ ३० गते काठमाडौंको दशरथ रंगशालाबाट घोषणा भएको नयाँ शक्ति पार्टीले जेठ ३० गते बुधबार पार्टी स्थापनाको तेस्रो स्थापना दिवस मनाएको हो ।

बबरमहलको कार्की पार्टी प्यालेसमा आयोजना गरिएको स्थापना दिवसको कार्यक्रम सुरु हुनुअगाडि मध्यान्ह १२ बजे बानेश्वरबाट र्‍याली सुरु भएको थियो ।