जब श्रीमानले श्रीमतीसँग मागे बेडरुमको फोटो, फोटो देखेपछि श्रीमानको होस उड्यो,,,,

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

एजेन्सी – प्रेमको सम्बन्ध विश्वासका टिकेको हुन्छ । जब विश्वास नै टुटेपटि सबै कुरा सकिन्छ । यस्तै प्रकारको विषयमा सार्वजनिक भएको छ। जहाँ श्रीमती श्रीमानसँग झुट बोलेर काम गर्थिन्  ।

तर एउटा फोटोले उनको वास्तविकता उजागर गरिदियो । फोटो देखेपछि श्रीमानको श्रीमतीमाथिको विश्वास टुट्यो र श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने मन बनाए । श्रीमान कामको सिलसिलामा प्राय घरभन्दा बाहिर हुने गर्थे। यस क्रममा उनी श्रीमतीसँग फोनमा कुरा गर्थे । कुराकानीका क्रममा श्रीमतले आफूसँग केही कुरा लुकाएको जस्तो अनुभव गरे ।

त्यहि दिन उनले अचानक श्रीमतीलाई फोन गरेर बेडरुमको फोटो पठाउ भने । सुरुमा त श्रीमतीले फोटो पठाउन निकै आनाकानी गरिन् । तर, श्रीमानले कर गरेपछि उनले आफ्नो र बेडरुमको फोटो खिचेर श्रीमानलाई पठाइन् । सुरुमा फोटो हेर्दा सबै कुरा सामान्य थियो। तर जब श्रीमानले ध्यानपूर्वक फोटो हेरे, तब उनको होस उड्यो । उसले श्रीमतीलाई यो विषयमा कसरी कुरा गर्ने भन्ने विषयमा धेरै सोचेर श्रीमतीलाई सम्बन्ध विच्छेद गर्न भने ।

तपाइँलाई लागेको होला फोटोमा त्यस्तो के थियो र श्रीमानले यत्रो ठूलो फैसला गर्न लागे ? जुन फोटोका कारण श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेद गर्ने सम्मको कुरा भयो, त्यो फोटोमा बेडको तल एक हात निस्किएको देखिएको छ। जुन हात देखेपछि श्रीमान रिसले चुर भए ।

फोटो हेरेपछि श्रीमानलाई थाहा भयो की श्रीमती बेडरुममा अन्य व्यक्तिसँग रहिछिन्। आपm्नो अनुपस्थितिमा गलत काम गरेको भन्दै श्रीमानले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने मन बनाएका हुन् ।