आमाको दुध प्रसस्त मात्रमा सेवन गर्ने बालकलाई भविष्यमा एलर्जीको समस्या नहुने, यस्तो छ प्रमाण

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

breast feeding/अखबार दैनिक

एजेन्सी । आमाको दुध प्रसस्त मात्रमा सेवन गरेमा भबिष्यमा शिशुलाई एलर्जी हुनबाट बचाउने तथ्य बाहिरिएको छ । आमाको दुधमा पाईने जटिल भिटामिनका कारणले विशेष संयोजन गरि भविष्यमा एलर्जीबाट शिशुलाई बचाऊ छ ।

क्यानाडास्थित विश्वविद्यालयको एक सहायक प्रोफेसर मेघन आजादले भनेका छन्, “परीक्षणमा पोजेटीभ लक्षण पाउनु जरूरी छैन कि त्यो एलर्जीको प्रमाण हो, तर यो उच्च संवेदनशीलताको संकेत अवश्य देखाउने गर्दछ।”

उनि फेरी बताउछन् , “बाल्यावस्थाको संवेदीकरण सधै भबिष्यमा नरहन सक्छ, तर भविष्यमा एलर्जी बीमारीको महत्वपूर्ण नैदानिक संकेत र आरु संभावनाको उजागर यसले गर्छ ।”