रसीयाले गर्याे पहिलाे गोल

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

काठमाडौ । साउदी अरेबिया र रसीया बीच भएको खेलमा साउदी अरेबीयाले पहिलो गोल गरेको छ । खेलको १२ औ मिनेटमा रसीयाले पहिलो गोल गरेको हो । रसीयाका खेलाडी युरे ग्याजीनीस्की ले पहिलो गोल गरेका हुन ।

आज बिश्वकपको पहिलो खेल भइरहेको छ ।