साउदी अरेबियामाथी रसीयाको दोस्रो गोल

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

काठमाडौ । साउदी अरेबिया र रसीया बीच भएको खेलमा साउदी अरेबीयाले दाेस्रो गोल गरेको छ । खेलको १२ औ मिनेटमा रसीयाले पहिलो गोल गरेको थियो भने ४३ औ मिनेटमा दोस्रो गोल गरेको हाे । रसीयाका खेलाडी ग्याजीनीस्की ले पहिलो गोल गरेका थिए भने डेनीस चेरेसीभले दोस्रो गोल गरेका हुन् ।
बिश्वकपको पहिलो खेल अहिले चलिरहेको छ ।