bimal poddar http://www.akhabardainik.com/wp-content/uploads/2018/06/ नयाँ सुन तस्कर पत्ता लाग्यो, अझै ठुला माछा पक्राउ पर्ने संकेत

नेपालमा संगठित रुपमा भइरहेको सुन तस्करीको र्‍याकेटबारे अनुसन्धान गरिरहेको विशेष समितिले व्यवसायी विमल पोद्दारलार्इ नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार पोद्दारलाई...

jail/akhabardainik मनोज पुनका मुख्य सहयोगी पुर्पक्षका लागि थुनामा

बुटवल । रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई...

सुन तस्करीका लगानीकर्ताको घरमा छापा, ३० लाख नगद, कार र सुन बरामद

३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । अग्रवाल भने फरार...

अपराध गर्ने जो कोहीलाई पनि संरक्षण गरर्देनौ : महानिरीक्षक खनाल

कलैया, २५ जेठ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताएका छन् । बाराको कलैयास्थित उद्योग...

गंगा पन्त शेरबहादुर देउवा र प्रचण्डलाई श्रद्धाञ्जली दिने डिएसपी पन्त बढुवाको सूचिमा !

काठमाडौं, २३ जेठ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई हार्दिक श्रद्धाञ्जली लेख्ने डिएसपी गंगा पन्त बढुवाको सूचिमा परेकी छिन्...

समायोजनपछि कर्मचारी पुनः संघमा आउन सक्ने प्रस्ताव

काठमाडौँ, २२ जेठ । संघबाट कर्मचारी समायोजन गरी प्रदेश तथा स्थानीय तहमा पठाए पनि बढुवा नभएको अवस्थामा पुनः संघमा आउनसक्ने व्यवस्था...