के तपाईको मुहारको चमक हराएको छ ? अपनाउनुस् यस्तो उपाय

प्रकाशित मिति : : बुधबार, जेष्ठ २३, २०७५

सौन्दर्य फोटो/अखबार दैनिक

एजेन्सी । अनुहारको सुन्दरताका लागि छाला सफा र सुन्दर हुन धेरै जरुरि छ । यसको लागि धेरै असरदार टिप्सहरु अपनाऊन सकिन्छ, जसले अनुहार सफा र स्वस्थ बनाई गुमेको सुन्दरता पनि फिर्ता पाउन सकिन्छ ।

स्वस्थ मुहारका लागि खानपान र उचित देखभालको आवश्यकता पर्दछ । मौसममा बदलाव, प्रदूषण र मानसिक तनावको कारण तपाईको मुहार स्वस्थ्य र आकर्षक बनाइ राख्नका लागि केहि यस्ता उपाय अपनाउन सक्नु हुन्छ :

– नियमित सरसफाई

– मुहारलाई सधै नरम बनाई राख्नु

– भीटामिन डीको प्रयोग

नियमित रूपमा मुहारको हेरचाहका लागि उक्त नियमका पालना गर्न सकियो भने मुहारमा हराएको चमक पनि फिर्ता हुन सक्छ ।