औषधिको प्रयोग बिना नै यसरी संतुलित राख्न सकिन्छ ब्लड प्रेसर

प्रकाशित मिति : : बुधबार, जेष्ठ २३, २०७५

control-blood-pressure/अखबार दैनिक

एजेन्सी । जीवनशैली र खानपानमा तल माथि भएको अवस्थामा शरीरमा ब्लड प्रैशर असंतुलित हुने गर्द छ । जसले गर्दा हृदयघात र हृदयसंबंधी कुनै समस्या हुन सक्छ । हृदय रोग विशेषज्ञ डॉ निहार मेहताका अनुसार बिना औषधिको प्रयोग नै ब्लड प्रैशरलाइ सन्तुलनमा ल्याउन सकिन्छ । यसलाई संतुलित राख्न आफुले आफ्नो जीवनशैली र खानपानमा परिवर्तन गर्न जरुरि छ ।

– दिनहु एक गोली कैंसर खानुस्
– नियमित व्यायाम गर्नुस
– नियमित व्यायाम गरे तपाइको ब्लड प्रैशर 4 देखि 9 मिलीमीटर (मर्करी) सम्म कम हुन सक्छ । त्यसैले आफु हिडडुल,साइकलिंग जस्तै व्यायाम दिनहु 30-45 मिनटसम्म गर्नुस ।

– आफ्नो वजनमा अधिक ध्यान दिनुस किनकि वजन बढ्ना साथ शरीर अशंतुलित हुन जान्छ

– स्वस्थ आहार मात्र खाने गर्नुस् जस्तै धेरै नुन, अचार, फ्राइड चिज, आदिको प्रयोग कम मात्रामा गर्नुस् ।

– रक्सी या धूम्रपान सेवन नगर्नुस् ।

– तनाव लिने बनि नगर्नुस् ।