पोल्याण्ड माथि सेनेगलको दाेस्राे गाेल

प्रकाशित मिति : : मङ्लबार, असार ५, २०७५

काठमाडाै ।  विश्वकप फुटवल अन्तर्गत आज भएको पोल्याण्ड र सेनेगल बिच भएको खेलमा सेनेगलले दोस्रो गोल गरेको छ । खेलको ३९ औ मिनेटमा पोल्याण्डका थिएगो कियोनिकले आत्माघाती गोल गरे सँगै सेनेगलको पहिलो गोल भएको थियो, भने खेलको ६१ औ मिनेटमा नीएगंले अर्काे गोल गरेका थिए । अहिले सिनेगलको को दोस्रो गोल भएको छ भने, पोल्याण्डले खाता खोल्न पनि सकेको छैन ।