पोल्याण्डले गर्याे पहिलो गोल

प्रकाशित मिति : : मङ्लबार, असार ५, २०७५

काठमाडाै । विश्वकप फुटवल अन्तर्गत आज भएको पोल्याण्ड र सेनेगल बिच भएको खेलमा पोल्याण्डले पहिलो गोल गरेको छ । खेलको ८६ औ मिनेटमा पोल्याण्डका गर्जीगोर्जले पहिलो गोल गरेका हुन् । अहिले सम्म सेनेगलको २ गोल गरेको छ ।