राेनाल्डाेकाे पहिलो गाेल हाफटाइम सम्म फर्काउन सकेन मोरोक्कोले

प्रकाशित मिति : : बुधबार, असार ६, २०७५

काठमाडाै  । विश्वकप अन्तर्गत आज भएको पोर्चुगल र मोरोक्को बिच भएको खेलमा मोरोक्कोले हाफ टाइम सम्ममा गोल फर्काउन सकेको छैन । आज भएको खेलमा पोर्चुगलबाट रोनाल्डोले ४ मिनेटमा गोल गरेका हुन् ।
अहिले हाफ टाइम भएको छ ।